युवा बीच लोकप्रिय अनिल (तिर्थ बहादुर मल्ल) एनआरएन युकेको युवा संयोजकमा उम्मेदवार

लन्डन । बेलायतका युवा व्यवसायी तिर्थ बहादुर मल्ल (अनिल) गैरआवासीय नेपाली संघ यूकेको आगामी निर्वाचनमा युवा संयोजक पदमा उम्मेदवारी दिएका छन् । सेप्टेम्बर १४ का लागि निर्धारित एनआरएन यूकेको निर्वाचनका उनले सो उम्मेदवारी दिएका हुन् । मोना यूकेको युथ टिममा अध्यक्षको जिम्मेवारी सम्हालेका उनले संस्थाले वर्षेनी आयोजना गर्ने बेलायतव्यापी भलिबल प्रतियोगितामा पनि संयोजकको भूमिका खेल्दै … Continue reading युवा बीच लोकप्रिय अनिल (तिर्थ बहादुर मल्ल) एनआरएन युकेको युवा संयोजकमा उम्मेदवार